खेल्न नपाए पनि ग्यारेथ बेलको रियल म्याड्रिडमा यति कमाई रहेको खुलासा।

यस सिजनमा रियल म्याड्रिडको लागि बेलले धेरै खेल्न पाएका छैनन् भने धेरै जस्तो समय उनि बेञ्चमा देखा पर्छन।

तर उनले खेल खेल्न नपाए पनि उनले रियलबाट निकै धेरै रकम पाउने गर्छन र खबर अनुसार ग्यारेथ बेल अझै पनि प्रति-हप्ता £३५०,००० कमाउँदै छन्।

बाले एक समय विश्वका सब भन्दा महँगो फुटबलर थिए र अझै पनि उनीसँग सो अनुसारनै एक ठुलो तलब सम्झौता छ ।

उनले २०१६मा म्याड्रिडको साथ एक आकर्षक ६ बर्षको विस्तारमा हस्ताक्षर गरेका थिए जसले उनलाई प्रति वर्ष £१५० मिलियन दिन्छ।

यस वर्षको सुरुमा उनि टाइम्सको ‘खेलमा धनि युवा स्टारको सुचीमा परेका थिए ।