खेलाडी बिक्रीबाट अधिक €६९ मिलियन जम्मा गर्ने बार्साको लक्ष्य

खेलाडी बिक्रीबाट रकम जम्मा गर्न बार्सिलोन लागि रहेको खबर छ।

खबर अनुसार बार्साले १२ महिना पहिले राखेको आफ्नो बजेट लक्ष्य पूरा गर्न यस महिना खेलाडी विक्रीबाट €६९ मिलियन जम्मा गर्नु पर्ने छ।

बार्साले बिक्रीबाट €१२४ मिलियन उठाउने लक्ष्य राखेका छन् र अहिलेसम्म दुई ट्रान्सफर विन्डोजबाट €५४ मिलियन मात्र बार्साले जम्मा गरेको छ।

अब क्यालाटनहरूले आउँदो चार हप्तामा अर्को €६९ मिलियन उठाउनु पर्छ जुन वित्तीय वर्षको अन्त्यका लागि निर्धारित बजेट पूरा गर्न सकिन्छ।

एक क्लब स्रोतले भने: “के कुरा स्पष्ट छ त्यो प्राथमिकता खेलाडी राम्रोसँग बेच्नु हो।

“गलत ढंगले बेच्नु भन्दा हामी खेलाडीनै बेच्ने छैन ।”