म्यानचेस्टर युनाइटेडका सहायक प्रशिक्षक माइकल क्यारिक लिभरपुल फ्यानहरूसँग एनफिल्डमा झगडा गर्न पुगे।
रेड्सको पहिलो गोलको लगत्तैपछि युनाइटेडका सहायक कोच माइकल क्यारिक लिभरपूललाई कोर्नेर किक दिएको निर्णयमा रिसाए।
पूर्व मिडफिल्डर,रेफरी क्रेग पावसनको निर्णय संग क्रोधित भए।
र आफ्नो निराशता पछि, क्यारिक संग घरेलु समर्थनको साथ केहि भनाभन भएको देखिन्थ्यो स्पष्ट रूपमा उनि रिसाएका थिए।
उनी लिभरपूल प्रशंसकहरूसँग युनाइटेड डगआउटको पछाडि घरेलु समर्थनहरु संग बहसमा सामेल भए।