पोल्यान्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले आफ्नो पुर्व कोच योर्गेन क्लोप संगको सम्बन्ध ’bout बोलेका छन् र उनको प्रसंसा गरेका छन्। हाल लेवान्डोस्की एक उत्कृष्ट खेलाडी हुन् र उनको उत्कृष्ट प्रदर्शन जारी रहेको छ।
Robert Lewandowski on Klopp:
“Jürgen was not only a father to me. As a coach, he was like the ‘bad’ teacher. I mean that in the best sense of the word. He was not content to let you be a B student, Jürgen wanted A+ students. He didn’t want it for himself. He wanted it for you.” pic.twitter.com/AyF655MVsp
— Watch LFC (@Watch_LFC) January 11, 2021
उनले आफ्नो क्यारियरको उदयमा हालको लिभरपूल कोच योर्गेन क्लोपको पनि ठुलो भूमिका रहेको बताए भने उनि आफ्नो लागि ‘नराम्रो शिक्षक’ जसले उनलाई महानताको मार्गमा प्रेरित गरेको बताए।
रोबर्ट लेवान्डोस्कीले आफ्नो पुर्व कोच योर्गेन क्लोप संगको सम्बन्ध ’bout भने “योर्गेन मेरो लागि बुवा जस्ती मात्र होइनन्, कोचको हैसियतमा उनी “नराम्रो” शिक्षक जस्तै थिए। र मेरो यो मतलब राम्रो अर्थमा रहेको छ।
Lewandowski explains why Klopp was like a “bad teacher”https://t.co/eVuPfDs8kA
— Liverpool FC News (@LivEchoLFC) January 11, 2021
“मलाई बयान गर्न दिनुस। तपाईं स्कूलमा हुँदा सम्झनुहोस्। कुन शिक्षक तपाईलाई सबैभन्दा धेरै याद छ? त्यो एक शिक्षक जो तपाईको जीवन सजिलो गर्थे र तपाईबाट केहि आशा गर्दैनन्? होईन तपाई त्यो ‘नराम्रो शिक्षक’को याद गर्नु हुन्छ, जो तपाईसँग कडा थिए। एक जसले तपाईलाई दबाब दिने गर्थे र तपाईबाट राम्रो पाउनको लागि सबै गर्ने गर्थे। र त्यो त्यस्तो शिक्षक हो जसले तपाईंलाई अझ राम्रो बनाए, हैन? र योर्गेन त्यस्तै थिए।
“उनी हामीलाई नराम्रो विद्यार्थी हुन दिनमा सन्तुष्ट थिएनन्, क्लोप उत्कृष्ट विद्यार्थी चाहान्थे। यो उनि आफ्नो चाहँदैनन थिए । यो उन हाम्रो लागि चाहन्थे।