क्लब भन्दा ठुलो कोहि नभएको चेल्सी प्रशिक्षक टुशलको चेतावनी

एजेन्सी, इङलिस क्लब चेल्सीका जर्मन प्रशिक्षक थोमस टुशलले क्लब भन्दा ठूलो कोहि नभएको बताएका छन्। चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर र क्लब बिच सम्झौता नविकरण ’bout कुरा अगाडि नबढे पछि उनले सो कुरा जनाएका हुन्।

२८ वर्षका जर्मन डिफेन्डर एन्टोनियो रुडिगर २०२२ सम्म चेल्सीमा अनुबन्धित छन्। रिपोर्टका अनुसार उनी आफ्नो क्लब सँगको सम्झौता नविकरण गर्न इच्छुक छैनन्।