म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले युरोपेली प्रतिस्पर्धामा दुई बर्षेको प्रतिबन्ध बावजुद पनि क्लबमा रहने वचन दिएका छन्।
आर्थिक विवरणलाई हेरफेर गरेको भन्दै “गम्भीर उल्ल ।्घन” को कारण सिटीलाई युरोपियन फुटबलबाट दुई वर्ष प्रतिबन्ध लागेको हो।
😍 “If they don’t sack me, I will stay here 100% because I want to! I love the club no matter what happens – I will be here!”
🗣 Pep Guardiola…
[via @footballdaily] pic.twitter.com/hXahqbOPRK
— Man City Xtra (@City_Xtra) February 19, 2020
यद्यपि, गार्डियोला भन्छन आफ्नो सम्झौता समाप्त हुनु अघि उनले म्यानचेस्टर छोड्ने कुनै कारण छैन।
“यदि क्लबले मलाई बर्खास्त गरेन भने म क्लब छोड्ने छैन( जुन हुन सक्छ) तर यदि क्लबले मलाई बर्खास्त गरेनन् भने म यहीं बस्छु,” उनले स्काई स्पोर्ट्सलाई भने।
‘If the club don’t sack me I will stay here, 100%’
Pep Guardiola reaffirms commitment to Man City #MCFC https://t.co/tV3f0MEO7S
— MailOnline Sport (@MailSport) February 21, 2020
“म क्लबमा रहन चाहन्छु, म क्लबलाई मद्दत गर्न चाहन्छु, यदि यो सम्भव भएमा सकेसम्म लामो समयसम्म यो स्तर कायम गर्ने छु।
“म किन छोड्नु पर्छ? मैले पहिले भनेँ, मलाई यो क्लब मनपर्छ।”