क्लबको इतिहासमा सिटीले बनायो येस्तो रेकर्ड

एजेन्सी, म्यान्चेस्टर सिटीले प्रिमिएर लिग अन्तर्गत गए राती भएको खेलमा शेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले जितेका छन।

उक्त खेल जित्ने क्रममा नया रेकर्ड कायम गरेका छन। पछिल्ला १२ प्रिमिएर लिग खेल लगातार जित्दै क्लब इतिहासमा नया रेकर्ड राखेको हो।

खेलको सुरुवाति चरणमा गाब्रिएलको गोलसंगै म्यान्चेस्टर सिटीले एक मात्र गोल अन्तरले जितेको थियो। यो जितसंगै म्यान्चेस्टर सिटिले ४ अंकको अग्रता कायम राखेको छ भने एक खेल कम खेलेको छ।