क्रुसले जर्मन टिमबाट सन्यास लिने

एजेन्सी, जर्मन राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जोआचिम लोले यस अघि नै टिम छाड्ने घोषणा गरेका थिए।

त्येस्तै उन्लाइ पछ्याउदै टोनि क्रुसले पनि राष्ट्रिय टिमबाट सन्यास लिन लागेको हो। उन्ले यस समर पछि सन्यास लिदै छ्न।

रियल म्याड्रिडका मिडफिल्डरले जर्मनका लागि १०१ खेल खेल्दा १७ गोल गरेका छन। जर्मनले विश्व कप २०१४ को उपाधी उचाल्दा उनि मुख्य भुमिकामा थिए।

जर्मनका प्रख्यात सन्चार माध्यम बिल्डका अनुसार क्रुसले युरो कप २०२१ पछि छोड्ने जनाए।

उनी आफ्नो क्लब करिअरमा ध्यानकेन्द्रित गर्न राष्ट्रिय टिम छोड्न चाहेको बिल्डले उल्लेख गरे। क्रुसको सम्झौता २०२३ सम्म रहेको छ।