क्रिस्टियानो रोनाल्डो २०१९को शीर्ष गोलस्कोररसको सूचीमा पर्न असफल

२०१९मा रोबर्ट लेवन्डोव्स्कीले अरू कुनै पनि खेलाडी भन्दा बढी गोल गरिसकेका छन् जबकि क्रिस्टियानो रोनाल्डोले शीर्ष १५ पनि ठाउँ बनाएनन्।

बायरन म्युनिक स्टारले यस क्यालेन्डर वर्षमा ४२ खेलमा ४५ गोल गरेका छन् जसमा मंगलबारको रेड स्टार बेलग्रेडको बिरूद्धको १४ मिनेटमा गरेका चार गोल पनि समावेश छ।

लिओनेल मेसी र करीम बेन्जेमाले शीर्ष तीनमा ठाउ बनाएका छन् ।

तल पूर्ण सूची हेर्नुहोस्:-

15. Timo Werner – 22 goals in 34 games

14. Luis Suarez – 23 goals in 42 games

13. Duvan Zapata – 23 goals in 32 games

12. Moussa Dembele – 24 goals in 44 games

11. Jamie Vardy – 24 goals in 31 games

10. Wissam Ben Yedder – 25 goals in 41 games

9. Pierre-Emerick Aubameyang – 25 goals in 41 games

8. Ciro Immobile – 25 goals in 39 games

7. Sadio Mane – 27 goals in 42 games

6. Raheem Sterling – 27 goals in 42 games

5. Sergio Aguero – 29 goals in 38 games

4. Kylian Mbappe – 32 goals in 35 games

3. Karim Benzema – 33 goals in 44 games

2. Lionel Messi – 39 goals in 42 games

1. Robert Lewandowski – 45 goals in 42 games

सबैभन्दा अविश्वसनीय कुरा भने रोनाल्डोले यो सूचीमा आफ्नो ठाउँ बनाउन नसक्नु हो, उनले ३३ खेलहरूमा १८ गोल मात्र गरेको छन्।