क्रिस्टियानो रोनाल्डो सामान्य चोटबाट ग्रसित- लिगको पहिलो खेल खेल्ने छन् वा छैनन्?

युभेन्टसले क्रिस्टियानो रोनाल्डो सामान्य चोटबाट ग्रसित भएको बताएका थिए र उनिले केहि समय प्रशिक्षण भाग नलिने भनेर खुलेको थियो।

क्रिस्टियानो रोनाल्डोको बाँया थाईको मांसपेशी केहि कठिनाई भएको खबर थियो र उक्तो चोटको कारण उनले बुधवार भएको रिजर्व टिम बिरुदको खेल गुमाए।

“उनको चोट धेरै गम्भीर छैन र उनको लागि मेडिकल टिमले केहि क्रियाकलाबहरुको तालिका बनाएको छ र उनि चाडैनै ठिक हुने छन्, उनले पहिलो खेल गुमाउने सम्भावना कम नै रहेको छ र सायद उनि चाडै प्रशिक्षण फर्किने छन्”- युभेन्टस

युभेन्टसले लिगको पहिलो खेलमा परमा संग खेल्ने छन्। मेस्सीले पनि चोटको कारण ला लिगाको पहिलो खेल गुमाए उक्त खेलमा बार्सिलोना १-०को हार बेहोरेको थियो।