क्रिस्टियानो रोनाल्डो युभेन्टसको प्रशिक्षणमा फर्कदै

Juventus' Portuguese forward Cristiano Ronaldo looks on prior to the Italian Serie A football match lazio Rome vs Juventus Turin on December 7, 2019 at the Olympic stadium in Rome. (Photo by Filippo MONTEFORTE / AFP)

युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई मंगलबार फिल्डमा स्वागत गर्नेछन्।

पूर्व म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड स्टार कोरोनाभाइरस महामारीको कारण इटालीबाट आफ्नो राष्ट्र गएका थिए।

उनि पछिलो २ महिना देखि आफ्नो देशको माडेइरामा थिए र उनि हाल इटाली फर्केका छन् र उनि १४ दिन क्वारेन्टिनमा बसेका थिए ।

उनको क्वारेन्टिन सोमबार अन्त्य हुने छ र उनि मार्च १९ मंगलबार युभेन्टसको प्रशिक्षणमा फर्किने छन।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ