क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासको पाँचौं शीर्ष गोलकर्ता बनेका छन्, उनले जर्मनीका लेजेण्ड गर्ड मुलरलाई पछाडि पारेका छन्।
According to the RSSSF, Ronaldo is now the fifth highest goalscorer ever, overtaking Gerd Müller. pic.twitter.com/Euip90Y2yZ
— VBET News (@VBETnews) January 20, 2020
पोर्तुगालका सुपरस्टारले युभेन्टसको लागि पर्माबिरुद्ध २ गोल गर्दै शीर्ष स्तरमा १०२८ खेलमा ७३६ गोल बनाए।
उनले अब क्लब र देशको लागि आफ्नो क्यारियरमा मुलको भन्दा १ गोल बढि गरे र उनि शीर्ष पाँचमा स्थानान्तरण भएका छन्।
7 consecutive games.
11 goals in total.Cristiano Ronaldo has hit Cristiano Ronaldo form. 🔥 pic.twitter.com/HxewzxG5vw
— Squawka Football (@Squawka) January 19, 2020
०.७२ गोल प्रति खेलको अनुपातमा, रोनाल्डोले हंगेरीको आइकन फेरेन पुस्कासलाई उछिन्न सक्छन जस्को ७४७ गोलको रेकर्ड रहेको छ, उनले पेलको पनि रेकोर्ड उछिन्न सक्छन, पेलेको ७६७ गोलको रेकोर्ड रहेको छ।
६ पटकका बलोन डी ओ’र विजेता लियोनेल मेस्सी, ९०१ खेलमा ७१७को गोलको साथ सूचीमा सातौं स्थानमा रहेका छन्।