हाल स्काई स्पोर्ट्सले प्रिमियर लिगको इतिहासमा २० सबभन्दा उत्कृष्ट स्थानान्तरणको सुची तयार गरेको छ।
उक्त सुचीमा प्रिमियर लिगका क्लबहरुले साइन गरेको सबैभन्दा उत्कृष्ट ट्रान्सफरहरु रहेको छ र सो सुचीको शीर्ष स्थानमा हाल युभेमा रहेका क्रिस्टियानो रोनाल्डो रहेका छन्। २००३मा स्पोर्टिंग सीपीबाट म्यान्चेस्टर युनाइटेडमा उनको ट्रान्सफर प्रिमियर लिगको इतिहासको सबभन्दा उत्कृष्ट ट्रान्सफर रहेको स्काई स्पोर्ट्सको दाबी छ।
प्रिमियर लिगको इतिहासमा २० सबभन्दा उत्कृष्ट स्थानान्तरणको प्रुना सुची तल हेर्नुहोस:-
20 Petr Cech
19 Sergio Aguero
18 Eden Hazard
17 Patrick Vieira
16 David Silva
15 Gianfranco Zola
14 Virgil van Dijk
13 Dennis Bergkamp
12 N’Golo Kante
11 Mohamed Salah
10 Alan Shearer
9 Vincent Kompany
8 Wayne Rooney
7 Sol Campbell
6 Didier Drogba
5 Roy Keane
4 Frank Lampard
3 Eric Cantona
2 Thierry Henry
1 Cristiano Ronaldo