‘क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगको सबैभन्दा उत्कृष्ट ट्रान्सफर’

हाल स्काई स्पोर्ट्सले प्रिमियर लिगको इतिहासमा २० सबभन्दा उत्कृष्ट स्थानान्तरणको सुची तयार गरेको छ।

उक्त सुचीमा प्रिमियर लिगका क्लबहरुले साइन गरेको सबैभन्दा उत्कृष्ट ट्रान्सफरहरु रहेको छ र सो सुचीको शीर्ष स्थानमा हाल युभेमा रहेका क्रिस्टियानो रोनाल्डो रहेका छन्। २००३मा स्पोर्टिंग सीपीबाट म्यान्चेस्टर युनाइटेडमा उनको ट्रान्सफर प्रिमियर लिगको इतिहासको सबभन्दा उत्कृष्ट ट्रान्सफर रहेको स्काई स्पोर्ट्सको दाबी छ।

प्रिमियर लिगको इतिहासमा २० सबभन्दा उत्कृष्ट स्थानान्तरणको प्रुना सुची तल हेर्नुहोस:-

20 Petr Cech

19 Sergio Aguero

18 Eden Hazard

17 Patrick Vieira

16 David Silva

15 Gianfranco Zola

14 Virgil van Dijk

13 Dennis Bergkamp

12 N’Golo Kante

11 Mohamed Salah

10 Alan Shearer

9 Vincent Kompany

8 Wayne Rooney

7 Sol Campbell

6 Didier Drogba

5 Roy Keane

4 Frank Lampard

3 Eric Cantona

2 Thierry Henry

1 Cristiano Ronaldo