क्रिस्टियानो रोनाल्डो एक सुपरस्टार हुन्। उनि जहाँ उहाँ जानुहुन्छ, फुटबल प्रशंसकहरू त्यहि आउने गर्छन।
रियाल म्याड्रिडमा उनी आधुनिक युगको सबैभन्दा ठूलो ‘ग्यालेक्टिको’ थिए र धेरैले उनले स्पेनमै आफ्नो क्यारियर पूरा गर्ने आशा गरेका थिए।
Juventus and @Allianz strengthen their partnership.
➡️ https://t.co/BJx8k9jYvp pic.twitter.com/03IeCyzJqh
— JuventusFC (@juventusfcen) February 12, 2020
तर २०१८ मा उनले युभेन्टस संग सेरी एमा सामेल भएर नयाँ घुम्ति लिए – र त्यसले क्लबमा ठुलो प्रभाव परेको छ।
पिचमा रोनाल्डोको उत्कृष्ट प्रदर्शन जारी छ लागि ७१ खेलमा ५१ गोलको साथ उनि इटालीमा पनि चम्किरहेका छन्। आफ्नो पहिलो सिजनमा उनले २ उपाधि पनि जिते।
पिच बाहिर पनि रोनाल्डोको योगदान ठुलो रहेको छ।
दुई बर्ष भन्दा पनि कम समयमा, उनले पूर्ण रूपमा युभन्टसको ब्रान्डलाई रूपान्तरण गरेका छन्र उनी इतिहासको सबैभन्दा बढी लाभदायक खेलाडी हो भनेर प्रमाणित भएको छ।
💰 Shirt sales now worth over £80 million
💰 Allianz sponsorship worth £8.65m per year
💰 Adidas double their shirt sponsorship offer
💰 Jeep contributing £35m this seasonJuve are becoming the biggest brand in the world and it’s all because of #CR7 👏https://t.co/9Bp914oOjr
— GiveMeSport (@GiveMeSport) February 13, 2020
मंगलबार, टुरिन क्लबले आफ्नो प्रायोजक एलियान्ज सँग सम्झौता विस्तार गर्ने घोषणा गर्यो, जुन अहिले €१०३.१ मिलियन बराबर भएको छ।
क्लबकि नयाँ सम्झौता २०३० सम्म चल्ने छ र प्रति सीजन युभेन्टसले € १०.३ मिलियन पाउने छ।
जुन युभेन्टसको अहिले सम्मको ठुलो आय हो, रोनाल्डोको आगमनले जर्सी प्रायोजक संग पनि क्लबको सम्झौतामा रकम बढेको छ, एडिडास संग क्लबको €५१ मिलियन प्रति वर्षको सम्झौता रहेको छ जुन रोनाल्डो आउने अघि मात्र €२३ मिलियन रहेको थियो।
रोनाल्डोको आगमन पछि जर्सी बिक्रीबाट मात्रै क्लबले €१०० मिलियन कमाएको छ। युभेन्टसका मुख्य प्रायोजक जीपले पनि रोनाल्डोकोआगमन पछि आफ्नो सम्झौता €१७ मिलियन बाट €४२ मिलियन बनाएको थियो।