आइतबार भएको फिओरेंटीना बिरुद्धको ३-० जितमा युभेन्टसको लागि क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दुई गोल गरे यसको अर्थ पछिल्लो ६ खेलमा उनि १० गर्न सफल भएका छन्।
पहिलो हाफमा ह्यान्डबलका लागि युभेन्टसले पेनाल्टी पाएको थियो जसको मद्दतले रोनाल्डोले खेलको पहिलो गोल गरे दोस्रो हाफमा पनि युभेन्टसले पेनाल्टी पाएको थियो र रोनाल्डोले फेरी गोल गर्दै उक्त खेलमा २ गोल गर्न सफल भए ।
💪 Cristiano Ronaldo has just equalled David Trezeguet’s record of scoring in nine Serie A games in a row for Juventus!
He’s now scored 14 goals in his last 10 games!#JuveFiorentina pic.twitter.com/BP23SVu5PA
— The Sportsman Bet (@TheSportsmanBet) February 2, 2020
उक्त २ गोलको सहयोग रोनाल्डोले अब युभेन्टसका लागि लगातार नौ सेरी ए खेलमा गोल गरेका छन र डिसेम्बर २००५ मा डेभिड ट्रेजेगुएट पछि यो रेकर्ड बनाउने रोनाल्डो पहिलो खेलाडी बनेका छन्।
उसले २०१८ देखि इटालियन जायन्ट्सका लागि ७० खेलबमा ५० गोल गरेका छन्।
In 2020 Cristiano Ronaldo has scored his 9 goals in 6 games, the 721st in his career, highest for any active player in the world and broken a club record that existed for over a decade before he arrived.
He turns 35 in 3 days time.
GOAT! pic.twitter.com/QGOkg7Wt1Y— UG (@UgwunnaEjikem) February 2, 2020
जीतले लिगको शीर्ष स्थानमा युभेन्टसको पकड बलियो बनाएको छ, २२ खेलबाट ५४ अंकको साथ – युभे इन्टर मिलानभन्दा ६ अंकले माथि छ ।