युभेन्टसका नयाँ आक्रमणकारी देजन कुलुसेभस्की स्वीकार्छन् कि उनी अब क्रिस्टियानो रोनाल्डोलाई एक टिम मेट भन्न पाउने हुँदा उत्साहित छन्। कुलुसेभस्की एटलान्टाबाट युभेमा जनवरीमा सामेल भएका थिए तर हाल मात्र उनि टिममा समावेश भएका छन्।
Juventus attacker Kulusevski: Ronaldo words like petrol for me: Juventus attacker Dejan Kulusevski admits he’s excited to now call Cristiano Ronaldo a https://t.co/xGZKuiwYQM more on Tribal Football https://t.co/iMxOYvtV2N #guestpost #news #worldnews pic.twitter.com/s7Sy9LPSt4
— @Easy_Branches (@Easy_Branches) September 19, 2020
“क्रिस्टियानो एकदम राम्रो खेलाडी हुन्, उनी उत्कृष्ट छन्” कुलुसेभस्कीले एक प्रेस सम्मेलनमा भने। “उनी सबैसँग कुरा गर्छन्, फुबटल बाहिरका चीजहरूको बारेमा पनि।
“उनका शब्दहरू पेट्रोल जस्ता छन्, म उनीसँग खेल्न पाउँदा भाग्यशाली छु – क्रिस्टियानो रोनाल्डोलाई आफ्नो टिम मेट भन्न पाउने हुँदा उत्साहित छु र आशा छ कि म उनलाई सहयोग गर्न सक्छु।
Kulusevski: “Cristiano Ronaldo is fantastic, I’m lucky to have the chance to play alongside him. His words are fuel for me.” pic.twitter.com/f3iexppj7v
— TeamCRonaldo (@TeamCRonaldo) September 19, 2020
“हरेक दिन युद्ध हो, तपाई जहिले पनि १०० प्रतिशतमा दिनुपर्दछ। तपाईं पिचमा भए पछि ध्यान दिएर खेल्नु पर्छ ।
“मलाई लाग्छ म टिमलाई ऊर्जा दिन सक्छु; म पिचमा छिर्दा मँ रमाइलो गर्न चाहन्छु। म धेरै दौडन्छु र म आफ्नो टिममलाई जित्न सहयोग पुर्याउँछु। “