क्रिस्टियानो रोनाल्डोलाई पहिलो च्याम्पियनस लिग खेल मै रेड कार्ड

भ्यालेंसिया विरुद्ध युभेन्ट्सका पोर्चुगिज खेलाडी रोनाल्डोलाई रेफ्री द्वारा सिदा रेड कार्ड देखाइएको थियो।

खेलको पहिलो हाफ मै रोनाल्डोलाई कार्ड देखाइएको थियो। च्याम्पियन लिगमा रोनाल्डोको युबेन्ट्सबाट डेब्यु खेल रहेको थियो। उनलाई देखाईएको सिदा रेड कार्डले खेल निकै मर्मस्पर्सी र भावनात्मक बनेको थियो। यससंगै उनको पुर्बी क्लब म्यानचेस्टर युनाइटेडसंगको खेलमा उनि न देखिन सक्ने भएका छन् जुन निकै शंसनिपुर्ण बनेको छ।

खेल हुदै गर्दा २८ औ मिनेटमा रोनाल्डो र भ्यालेंसियाका डिफेन्डर मुरिलो बीच केहि खेल बिपरित हुन पुग्यो जसमा रोनाल्डोमा निकै सामान्य स्पर्स मुरिलो हुनु पुगे र ढले जसमा रोनाल्डो मार्फत मुरिलोको कपाल तान्ने प्रक्रिया भयो र एस्सिटेन्ट रेफ्रीको मागमा रेफ्रीले सिदा रेड कार्ड उचाले। खेल र रोनाल्डो समर्थन माथि निकै ठुलो बिस्मात बन्न पुग्यो।

युबेन्ट्सले भलेंसिया माथि २-० को विजय हासिल गर्यो ।
सम्बबत रोनाल्डोले च्याम्पियनस लिगको १ खेलबाट वन्चित हुदै छन् जसमा म्यानचेस्टर युनाइटेडसंगको खेललाइ निकै ठुलो मानिएको छ।