क्रिस्टियानो रोनाल्डोबाट प्रेरित भएका हालका यी नयाँ फुटबल स्टारहरु

क्रिस्टियानो रोनाल्डो फुटबलमा एक महत्त्वपूर्ण चरित्र हुन्। आफ्नो क्लब वा टिममा मात्र नभै उनको योगदान पुरै फुटबलमा रहेको उनिबाट प्रेरित भएर धेरै नयाँ युवा फुटबल स्टारहर हाल चम्किरहेका छन्।

क्रिस्टियानो रोनाल्डो धेरैको लागि एक आइडल हुन् र उनि बिश्व भरिका धेरै युवा खेलाडीहरुको प्रेरणा पनि रहेका छन् र हाल विश्व फुटबलका धेरै युवा स्टार र खेलाडीहरु- उदाहरणको लागी मेसन माउन्ट, मार्कस रासफोर्ड, एम्बाप्पे आफु रोनाल्डोबाट प्रेरित भएको भन्ने गर्छन।

धेरै खेलाडीहरुछन् जसले आफु रोनाल्डोबाट प्रेरित भएका स्वीकार गर्दै आएका छन् र ति मध्ये तलका १० खेलाडीहरु हाल फुटबलका स्टारको रुपमा स्थापित हुदै छन्।

10. Mason Mount

9. Gabriel Martinelli

8. Martin Odegaard

7. Joao Felix

6. Harry Kane

5. Marcus Rashford

4. Raheem Sterling

3. Erling Braut Haaland

2. Bruno Fernandes

1. Kylian Mbappe