क्रिस्टियानो रोनाल्डोको युभेन्टसमा बिक्रीबाट आफूलाई फाइदा भएको रियल म्याड्रिडका स्ट्राइकर करीम बेन्जेमा स्वीकार गरेका छन्। रोनाल्डोको अनुपस्थितिमा बेन्जेमाले आफ्नो क्यारियरको सर्वश्रेष्ठ फम उत्पादन गर्दै गरेका छन्।
Benzema:
“Ronaldo’s departure allowed me to play a different role, he scored 50 goals every season and you have to adapt to his style of play. He is one of the best players in the world and I was happy to play with him, Ronaldo is my big brother and always there to give advice pic.twitter.com/fbb8aYaoGg
— Real Madrid News Feed (@Madridista_Feed) March 4, 2021
उनले एल पाइसलाई भने: “क्रिस्टियानोको प्रस्थानले मलाई अर्कै भूमिका खेल्न अनुमति दियो।
“उनले हरेक वर्ष ५० गोल गर्ने गर्छन् र तपाई उनको खेलमा अनुकूल हुनु पर्छ। उहाँ संसारकै सर्वश्रेष्ठ मध्ये एक हुनुहुन्छ र म उनको पक्षबाट खेल्न खुसी थिएँ।”
🇫🇷 Karim Benzema has revealed how Cristiano Ronaldo’s departure has allowed him to take on a different role in Real Madrid’s attack. https://t.co/X9mDy9ddlV
— beIN SPORTS USA (@beINSPORTSUSA) March 5, 2021
रियलका प्रशिक्षक जिनेदिन जिदानमा बारे पनि उनले बोले: “उहाँ मेरो लागि ठुलो दाइ जस्तो हुनुहुन्छ, उहाँ जहिले मलाई सल्लाह दिन आउनुहुन्छ।”