“क्रिस्टियानोको प्रस्थानले मलाई अर्कै भूमिका खेल्न अनुमति दियो”

क्रिस्टियानो रोनाल्डोको युभेन्टसमा बिक्रीबाट आफूलाई फाइदा भएको रियल म्याड्रिडका स्ट्राइकर करीम बेन्जेमा स्वीकार गरेका छन्। रोनाल्डोको अनुपस्थितिमा बेन्जेमाले आफ्नो क्यारियरको सर्वश्रेष्ठ फम उत्पादन गर्दै गरेका छन्।

उनले एल पाइसलाई भने: “क्रिस्टियानोको प्रस्थानले मलाई अर्कै भूमिका खेल्न अनुमति दियो।

“उनले हरेक वर्ष ५० गोल गर्ने गर्छन् र तपाई उनको खेलमा अनुकूल हुनु पर्छ। उहाँ संसारकै सर्वश्रेष्ठ मध्ये एक हुनुहुन्छ र म उनको पक्षबाट खेल्न खुसी थिएँ।”

रियलका प्रशिक्षक जिनेदिन जिदानमा बारे पनि उनले बोले: “उहाँ मेरो लागि ठुलो दाइ जस्तो हुनुहुन्छ, उहाँ जहिले मलाई सल्लाह दिन आउनुहुन्छ।”