क्रस्टियानो रोनाल्डो आजको ला लिगा को खेलमा नखेल्ने

आज लेगानेस बिरुद्ध को खेलमा क्रस्टियानो रोनाल्डो खेल्ने छैनन् । ला लिगा बार्सेलोनाले जित्ने लगभग पक्का भए पछि आज को ला लिगाको खेल रियल म्याड्रद को लागि खासै तेति महत्त्वपूर्ण नहोला ।

च्याम्पियनस लिगको दोस्रो लेग को लागि रोनाल्डो लाई आज आराम दिएको र ला लिगामा लेगानेस संग को खेलमा नखेलाएको बताएको छ । पहिलो लेगमा रियलले २-१ को जित बायेनको घरेलु मैदानमा हात पार्न सकेको थियो ।