“क्यासिलास सदाको लागि हाम्रो कप्तान हुन्”

रियाल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले घोषणा गरे कि क्लबले मार्च २९ मा पोर्टोसंग कोराजन क्लासिक खेलमा भेट्ने छन्।

यस बर्षको खेलको मिति सन्तियागो बर्नाबाउको कामको कारण मार्च २९ मा परिवर्तन गरिएको छ।

पेरेजले भनेः “म पोर्टोलाई धेरै धन्यवाद दिन चाहन्छु हामी संग यो खेलको लागि सामेल हुनु भएकोमा, पोर्टो एक महान यूरोपीयन क्लब हो।

“यो एक पौराणिक क्लब हो, जुन यस देशमा मन पराइएको छ र विश्व स्तरमा यसको प्रशंसनीय छ। पोर्टोसंग हाम्रो केहि पुर्व खेलाडीहरु पनि छ जस्तो, इकर क्यासिलास, जो सधैंभरिका लागि हाम्रो कप्तान हुनेछन् ।”