क्यासिलासले क्रिस्टियानो रोनाल्डोलाई आफ्नो ओभरहेड गोलको लागि बधाई दिए!

 

युभेन्ट्सको घरेलु मैदान तुरिनमा सम्पन्न खेलको तेस्रो मिनटमै रोनाल्डोले पहिलो गारेका थिए र  खेलको ६४ औं मिनटमा डानी कार्भाहलको क्रस पासमा रोनाल्डोले डिबक्सभित्रबाट शानदार बाइसाईकल किकमा गोल गरे। यो गोल च्याम्प्यिन्स लिगको उत्कृष्ट मध्ये एक गोल थियो र क्यासिलासले क्रिस्टियानो रोनाल्डोलाई सो ओभरहेड गोलको लागि बधाई दिए!
“रियल म्याड्रिड तूरिन मा शानदार थियो, “उनले ट्विटर मा पोस्ट गरे।
“टोलीको प्रदर्शन राम्रो थियो, म विशेष गरी क्रिस्टियानोलाई शुभकामना दिन्छु, उनको त्यो गोल  धेरै सुन्दर  थियो! “