‘कौटिन्होले ३ महिना अगाडि नै बार्सिलोना छोड्ने बिचर गरिसकेको थियो’

ब्राजिलियन मिड्फिल्डर फिलिपे कौटिन्होले गत सिजनको अन्तिम मै बार्सिलोना छोड्ने बिचर गरिसकेको थियो ।

शुक्रबार बार्सा र बायेर्न दुबैले कौटिन्हो जर्मन च्याम्पियन जानेबारे सहमति भएको घोषणा गरेको थियो ।

सिजनको पहिलो खेलमा हारे पछि बार्सिलोनाका प्रशिक्षक भाल्भर्देलाई कौटिन्होको बायेर्न म्युनिख प्रस्थानबारे प्रस्न गर्दा उनले भने: “गत सिजनको अन्तिम मै उनले क्लब छोड्ने बिचर गरिसकेको थियो ।”

“उनको अन्त्यमा बायेर्न संग सहमति भयो र आशा गर्छु उनी भाग्यमानी हुनेछ ।”