“कोर्टियस उत्कृष्ट गोलकिपर हुन्”

रियाल म्याड्रिडका प्रशिक्षक जिनेडिन जिदानले गेटाफे संगको ३-०को जित पछि थाबाउट कोर्टियसको प्रशंसा गरे।

खेलमा उनले धेरै राम्रो खेले र गोल खान बाट टिमलाई बचाए।

जिदान भने, “उनले हामीलाई पहिलो हाफमा दुई वा तीन पटक बचाए र त्यो निर्णायक साबित भयो।

“उनि हाम्रो टीमको एक प्रमुख सदस्य हुन्र उनले लामो समयदेखि येसतो प्रदर्शन गरिरहेका छन्।

“म उनको प्रदर्शन संग खुशी छु, उनि हाम्रो गोलकिपर हुन्, र जहाँसम्म मलाई थाहा छ, उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ। कुनै शंका छैन। हाम्रो टिममा भएका सबै खेलाडीहरू उत्कृष्ट छन्।

“हामी शान्त हुनुपर्दछ र कडा परिश्रम गर्नुपर्दछ। हामीले लक्ष्यको अगाडि ध्यान दिनु पर्छ।

“हामी आजको खेल र परिणामबाट धेरै सन्तुष्ट छौं।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ