कोर्टियसले बेललाई गोलफर भनेको बारे बेलको येस्तो प्रतिक्रिया

वेल्सले शुक्रबार राति अजरबैजानको सामना गर्नेछ र उक्त खेलको अगाडी बेलले रियल म्याड्रिड संग सम्बन्धित केहि प्रस्नको उत्तर दिए।

यो सिजन बेलको लागि केहि चुनौती पूर्ण थियो, उनो चिनियाँ सुपर लिगको क्लबमा जाने धेरै नजिक थिए तर उनि जिदानेको टिममा फर्कन सफल भएका छन् ।

गल्फमा बालेको चासोको कारण धेरै कुराहरु भएको थियो र उनलाई उनको टीममेटले ‘गोल्फर’ भनेर भनेको बारे उनलाई प्रस्न गर्दा उनले येस्तो प्रतिक्रिया दिए ।

“म गोलफोर हुँ। तपाईहरु फोटोहरु देखेका छैनौ?” कोर्टियसले गोलफोर भनेर मजाक  गर्दैनाम हालेको बेलले भने

” मैले यसका बारे कोर्टियससंग कुरा गरें र उनले भने कि यो एउटा मजाक हो। धेरैले यसलाई अर्कै अर्थ लगाए तर  इमान्दारी संग भन्छु म यो उपनाम संग धेरै खुसी छु”

“जाहिर छ फुटबल मेरो सबैभन्दा ठूलो जोश हो। गोल्फ एक शौक जस्तै हो, गल्फको एक राउन्ड खेल्नुमा केहि गलत छैन तर मान्छेहरूले त्यसमा ठूलो विवाद गर्न खोज छन्”