कोरोना महामारी बिच समर्थकहरुले गरे मेस्सीलाई भब्य स्वागत

लिओनेल मेस्सीललाइ बार्सिलोनाको समर्थकहरुले भब्य स्वागत गरेको छ। बार्सिलोना रियल सोसियाड्याडबिरुद्ध सुपरकोपा दे एस्पेना खेल्न कोर्दोबामा पिग्दा समर्थकहरुले स्वागत गरेको हो।

कोरोना महामारीका बिच आफ्ना लोकप्रिय स्टार भेट्न समर्थक त्येस स्थान तर्फ पुगेको हो।

बार्सिलोनाले रियल सोसियाड्याडबिरुद्ध बुधबार राती खेल्ने छ भने रियल म्याड्रिडले एत्लेतिक क्लबसंग बिहिबार खेल्ने छ।