लिभरपूलको म्यानचेस्टर सिटी संगको २२ अंकको अग्रता भए पनि कोरोनाभाइरसको कारण प्रिमियर लिग जित्नबाट वञ्चित हुन सक्ने खबर छ।
रेड्स ३० बर्ष पछि पहिलो लिग खिताबको लक्ष्यमा धेरै नजिक पुगेका छन् र लगभग बर्षभरिमा अपराजित छन।
BREAKING: Liverpool ‘would NOT be guaranteed Premier League title if the Government orders sports events to be cancelled to combat the spread of coronavirus’ #LFC https://t.co/4RJiOtCp4D pic.twitter.com/LQN6UGdstt
— MailOnline Sport (@MailSport) February 28, 2020
तर कोरोनाभाइरसको कारण प्रिमियर लिग अवरुद्ध हुने हो भने लिभरपूलले उपाधि पाउने ‘ग्यारेन्टी’ नरहेको खुलेको छ।
टेलिग्राफका अनुसार जर्जेन क्लोपको पक्षले शीर्षक पाउने ‘ग्यारेन्टी’ छैन यदि यो सिजन कोरोनाभाइरसको प्रकोप को कारण चाँडो समाप्त हुने हो भने।
यस्तो अवस्थामा के हुन्छ भनेर कुनै निर्दिष्ट नियम छैन यदि ३८ खेलको सीजन छोटो बनाइन्छ भने सबै क्लबले आफ्नो सबै फिक्स्चरहरू पूरा गर्न सक्दैन यसको अर्थ तलको तीनलाई पनि रिलीगेट गर्न मिल्दैन।
The Telegraph are reporting that there is ‘no guarantee’ Liverpool would be crowned Premier League champions if the season was curtailed by coronavirus.
IMAGINE 😂😂😂 pic.twitter.com/NENiJnvQcs
— Footy Accumulators (@FootyAccums) February 28, 2020
पछिल्ला दिनमा युरोपभरि भाइरस फैलिएको कारण केहि ठाउँमा खेलहरु स्थगित भएको छ भने बिभिन्न खेल खाली स्टेडियममा भएको छ।
कोरोनाभाइरसको कारण बेलायत सरकारले सबै खेल गतिविधि ‘दुई महिनाका लागि रद्द गर्न सक्छन।
लिग लिभरपूलले जित्ने भए लगभग पुष्टि भए पनि लिग स्थगित भए रेलिगेशन र यूरोपेली प्रतियोगिताको क्वालिफायरमा असर हुने छ जसको कारण धेरै विवाद हुने छ।