बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान आइतबार हुने हुएस्काबिरुद्धको खेलका लागि पत्रकार सम्मेलनमा सहभागी भए।
डत्च प्रशिक्षकलाई अर्को तनाबपुर्ण स्थितिको सामना गर्न परेको छ। फिलिपे कोउटिन्हो चोटका कारण ३ महिना बाहिर बस्नु पर्ने खबरले उन्लाइ तनाबमा पारेको हो।
यद्यपि, उन्ले मेस्सी प्रशिक्षणमा राम्रो लयमा भएको उल्लेख गरे।
“उस्ले राम्रो गरीराखेको छ। उन्ले ३० र ३१ तारिक प्रशिक्षणमा सहभागी भए र बाकी दिन आरामको समय थियो”।
“उस्ले कुनै समस्या छैन र एकदम खुशी छ। हाम्रो लागि एकदम महत्त्वपूर्ण खेलाडी हो”।