कोपा अमेरिकाको अन्तिम ८ मा को को भिड्दै? पुरा जानकारी

कोपा अमेरिकाको अन्तिम ८ (क्वाटरफाइनल) मा अब ब्राजिल पराग्वेसँग खेल्ने भएको छ भने अर्जेन्टिनाले भेनेजुएलासँग खेल्ने भएको छ । त्यस्तै कोलम्बियाले चिलीसँग खेल्दै छ भने उरुग्वे र पेरु खेल्ने भएको छ ।

क्वाटरफाइनलका खेल आगामी शुक्रबार बिहान ब्राजिल र पराग्वे खेल्ने छन् भने शनिबार बिहान अर्जेन्टिना र भेनेजुएला तथा कोलम्बिया र चिली खेल्दै छन् । त्यस्तै आइतबार बिहान उरुग्वे र पेरु खेल्दै छन् ।