कोटिन्हो र पिएसजी बिच सहमति, नेयमार बार्सिलिना जाने

स्पेनिस प्रेस दाइरो स्पोर्टका अनुसार, नेयमार अपरेसनमा बार्सिलोनाका कोटिन्हो र पिएसजी बिच सहमति भएको छ । नेयमार बार्सिलोना जाने रे कोटिन्हो पिएसजी जाने कुरा उक्त पत्रीकामा उल्लेख छ ।

पिएसजीले चाहेको जति पैसा बार्सिलोनाबाट नपाएकोमा नेयमारको सरुवामा ढिलाइ भैरहेको हो । पिएसजीले चाहेको जति पैसा नपाउने भएपछि बार्सिलोनाका खेलाडीहरु त्यस डिलमा सामेल गराउन खोजेको हो र कोटोन्हो पिएसजी जाने कुरा लगभग पक्का भएको स्पोर्टले जनाएको छ ।

त्यस्तै बार्सोलोनाका डेम्बेलेलाइ पनि पिएसजीले उक्त डिलमा सामेल गराउन खोजी रहेको छ ।