कोटिन्होद्वारा बार्सिलोना छोड्ने ठुलो संकेत

बार्सिलोनाका अट्याकर फिलिपे कोटिन्होले क्लब छोड्न संकेत दिएका छन् ।

कोटिन्होले आफ्नो इन्स्टाग्राम अकाउन्ट्को बायो (Bio) बाट बार्सिलोना हताएको छ र साथै आफ्नो प्रोफाइल पिक्चर पनि ब्राजिलको जर्सी लगाएको राखेको छ ।

तर कुनै रिपोर्टसका अनुसार, कोटिन्होले कहिले पनि आफ्नो इन्स्टाग्रामको बायोमा बार्सिलोना उल्लेख गरेको थिएन ।

यद्यपि, उनको बार्सिलोनाको यात्रा गन्तीमा छ भने उनी पुर्न लिभरपुल फर्कने कुराहरु आएको छ ।