कोउतिन्हो लिभरपुलमा फर्कन सक्ने

फिल्लिप कोउटिन्हो लिभरपुलमा फर्क्ने सम्भावना रहेको बताए।

उन्ले २०१३ देखि २०१८ सम्म क्लबमा रहदै महत्त्वपूर्ण खेलाडीको रुपमा आफुलाइ स्थापित गरेका थिए।

उनी जनवरी २०१८ मा £१४५ मिलियनमा बार्सिलोनामा गए। यधपि, उन्ले लिभरपुलमा देखाएको प्रदशन भने दोहोराउन सकेको छैन।

रोनाल्ड कोम्यान बार्सिलोनाको प्रशिक्षकको रूपमा स्थापित भएपछि, कौउतिन्होले बार्सिलोनाले नया जीवन पाएको हो। तर स्पेनबाट ईंग्ल्यान्ड फर्कने सक्ने स्वीकार गरे।

‘प्रिमियर लिग विश्वको सबैभन्दा उत्साहजनक लिग हो,’ फरवार्डले वर्ल्ड सक्कर पत्रिकालाई भन्दै- “लिभरपूल जस्ता टिमको लागि खेल्ने अवसर पाउँदा म सधैं कृतज्ञ छु”।

‘भविष्यमा के हुन सक्छ वा के हुन सक्दिन भन्न असम्भव छ। तर अहिले मेरो मात्र लक्ष्य बार्सिलोनासंग सफल हुनु हो।