के मेस्सीले ग्रीजम्यानलाई बेवास्ता गरेकै हो त? वास्तविकता येस्तो छ (भिडियो सहित)

बार्सिलोनाका नयाँ फ्रेन्च खेलाडी एन्टोन ग्रीजम्यान र कप्तान लियोनल मेस्सी बिच विवाद रहेको र मेस्सीले ग्रीजम्यानलाइ आर्सनल बिरुद्ध गाम्पर ट्रोफीको खेल दौरान मैदानबाट बाहिर निस्कने क्रममा बेवास्ता गरेको धेरै टिका टिप्पणी आए ।

भिडियो हेर्नुस:

माथीको भिडियो हेर्दा मेस्सीको गल्ती देखिन्छ तर वास्तवमा मेस्सीले ग्रीजम्यानलाइ नदेखेको र पछि उनी अगाडि गएपछि मेस्सीले जे गर्छ त्यो त्यस भिडियोमा स्पष्ट देखिदैन ।

तलको भिडियोले सबै प्रस्नहरुको जवाफ दिन्छ ।

तपाईंलाई के लाग्छ प्रतिक्रिया दिनुहोस् ।