के नेयमार फ्रेन्च लिगको लागि एकदमै राम्रो खेलाडी हो त?

PARIS, FRANCE - JANUARY 09: Neymar Jr of Paris Saint-Germain celebrates after scoring during the French Cup match between Paris Saint Germain and Guingamp at Parc des Princes on January 09, 2019 in Paris, France. (Photo by Aurelien Meunier - PSG/PSG via Getty Images)

ब्राजिलियन स्टार नेयमार स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सको पेरिस सेन्ट जर्मेन क्लबमा २०१७ मा अनुबन्धित भएका हुन् ।

स्पेनमा बार्सिलोनाबाट राम्रो प्रदर्शन गर्दै आइरहेका नेयमारले मेस्सीको छायामा परेको महसुस गरेपछि उनी पीएसजी गएका हुन् ।

फ्रान्समा नेयमारले अझ धेरै राम्रो प्रदर्शन गर्दै आइरहेको छ । फ्रेन्च लिग वान स्पेनिस लिग भन्दा कम प्रतिस्पर्धात्मक भएको कारण पनि हुनसक्छ नेयमारको उत्कृष्ट प्रदर्शको राज ।

तर के नेयमार साच्चिकै फ्रेन्च लिग वानको लागि धेरै नै राम्रो खेलाडी हो त?

यो भिडियोहरु हेर्नुहोस: