केभिन डी ब्रुनाले रचे ईतिहास

केभिन डी ब्रुनाले मंगलबार प्रिमियर लिगमा इतिहास रचेका छन। उन्ले प्रेमियर लिगमा ३ सिजन लगातार १५ अस्सिस्त गर्दै यो ईतिहास रचेको हो।

बेल्जियमका यि खेलाडिले सर्जियो अगुएरोको निर्णयक गोलमा उत्कृष्ट पास मिलाइदिएको थियो। सोही गोलको मदतले म्यान्चेस्टर सिटीले ब्रामल लेनमा शेफील्ड युनाइटेडलाई १-० ले हरायो।

त्यसो गर्दै, डी ब्रुनाले जारी सिजन १५ असिस्त गरिसकेका छन। उन्ले २०१६-२०१७ मा १८ असिस्त, २०१७-२०१८ मा १६ असिस्त गरेका थिए।

ब्लेड्सका मुख्य प्रशिक्षक क्रिस वाल्डर आफ्नो खेलाडिको प्रदशन सन्तोषजनक रहेको बताए। उन्ले म्यात्च अफ द डेसँग कुरा गर्दै भने “केभिन डी ब्रुनाको पास एकदम अचम्मको थियो र सर्जियो अगुएरोको गति पनी एक राम्रो थियो। अगुएरोले युरोपको शीर्ष क्लबबिरुद्ध गरीसक्यो, एकदम राम्रो फिनिश थियो।