कुवैत VS नेपाल प्रत्यक्ष प्रसारण

नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा कुवेत संग खेल्दै छ। उक्त खेलको प्रत्यक्ष प्रसारण तल बाट हेर्न सक्नु हुनेछ।

खेल प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस्- Watch Live 1

माथिको वेबसाइट नचले यहाँ बाट हेर्नुस- Watch Live 2

नेपालले आज कुवेतसँग जबरअल अहमद स्टेडियममा राति पौने ११ बजे प्रतिस्पर्धा गर्ने छ । फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले ४ अप्रिल २०१९ मा जारी गरेको वरियतामा नेपाली पुरुष फुटबल टिम १६१ औं स्थानमा रहेको थियो । जुन एसियाली वरियतामा ३४ औं स्थान हो ।