कुवेतबिरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

बिश्व कप छनोटको दोस्रो चरणको खेल अन्तर्गत नेपालले २:४५ मा कुवेतबिरुद्ध खेल्नेछन् ।

कुवेतबिरुद्ध खेल्ने नेपालको सुरुवाती ११:

गोलकिपर: किरण चेम्जोङ

डिफेन्डर: अजित भण्डारी, अनन्त तामाङ, देभेन्द्र तामाङ, रजिन धिमाल

मिड्फिल्डर: बिक्रम लामा, टेज तामाङ, सुजल श्रेष्ठ, रभी पास्वन, रोहित चन्द

स्ट्राइकर: अभिषेक रिजाल