फुटबल स्टार नेमारले आफ्नो जीवनमा धेरै संघर्ष गरेका छन् र एक स्टार बने पछि पनि आफ्नो जीवनको संघर्ष र दबाव बारे उनले एक अन्तर्वार्ता बोले र एक पटक फुटबल छोड्ने विचार गरेको पनि उनले भने ।
Neymar confesses he almost QUIT football due to the pressure giving him a ‘hot head’ https://t.co/KlIl1YomWS
— MailOnline Sport (@MailSport) January 16, 2021
पेरिस सेन्ट-जर्मेन र ब्राजिलका सुपरस्टारले सो कुन समय रहेको स्पष्ट गरेनन तर गिफेर पत्रिकासँगको अन्तर्वार्ता उनिमा फुटबल छोड्ने विचार आएको उनले स्वीकार गरे।
“यस्तो समय पनि थियो कि मेरो दिमाग यस्तो प्रस्न आउने गर्थ्यो कि के म फूटबल खेल्न जारी राख्न चाहान्छु?
Neymar confesses he almost QUIT football due to the pressure giving him a ‘hot head’ https://t.co/KlIl1YomWS
— MailOnline Sport (@MailSport) January 16, 2021
“म एक दिन दिमागमा तनावको साथ घर गएँ र त्यसपछि मैले यहाँ पुग्न के गरेको सबै कुरा सम्झन थालें। फुटबलप्रति मेरो प्रेमले मलाई शान्त बनायो र त्यसले मलाई वास्तविकतामा फर्कायो।”
“म त्यस्तो व्यक्ति हुँ जसले सजिलै दबाब सँभाल्दछु। त्यसैले म ब्राजिल टोली, पीएसजीको नम्बर १० हु र म केवल नेमार हुँ,” उनले भने।