“कुनै पनि रियल म्याड्रिड खेलाडीले बार्सा जर्सी लगाउन सक्दैनन्”

बार्सिलोनाका अध्यक्ष पदका उम्मेद्वार रहेका टोनी फ्रेक्साले बार्साले रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई साइन गर्ने सम्भावनालाई बारे बोलेका छन्।

चुनाव प्रतिद्वन्द्वी भिक्टर फन्टले भनेका थिए कि जाभि कोच भए भने उनले रामोस साइन गर्ने माग राखे भने उनको माग स्वीकार हुने छ।

तर फ्रेस्काले भने सो कुरा हुन नसक्ने बताए: ” रियल जर्सी लगाउने खेलाडीले बार्सा जर्सी लगाउन सक्दैन।

“सर्जियो रामोस म्याड्रिडको प्रतीक हुन्, उनले कहिले पनि बार्सा जर्सी लगाउँदैनन्। “