बार्सिलोनाका अध्यक्ष पदका उम्मेद्वार रहेका टोनी फ्रेक्साले बार्साले रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई साइन गर्ने सम्भावनालाई बारे बोलेका छन्।
📻 💬 Toni Freixa: “Would I sign a Madrid player if I was president? No. A player who wore a Real Madrid shirt cannot wear the Barça shirt . Ramos, an emblem of Madrid, will never wear the Barça shirt.”
— FCBarcelonaFl 🏆 (@FCBarcelonaFl) November 25, 2020
चुनाव प्रतिद्वन्द्वी भिक्टर फन्टले भनेका थिए कि जाभि कोच भए भने उनले रामोस साइन गर्ने माग राखे भने उनको माग स्वीकार हुने छ।
“No ficharía a Ramos, un emblema del Real Madrid no puede jugar en el Barça” pic.twitter.com/ZTYqUvIjOX
— El Transistor (@ElTransistorOC) November 19, 2020
तर फ्रेस्काले भने सो कुरा हुन नसक्ने बताए: ” रियल जर्सी लगाउने खेलाडीले बार्सा जर्सी लगाउन सक्दैन।
“सर्जियो रामोस म्याड्रिडको प्रतीक हुन्, उनले कहिले पनि बार्सा जर्सी लगाउँदैनन्। “