क्रिस्टियानो रोनाल्डो खेल पछि आफ्नो जर्सी निकाल्नको लागि प्रख्यात छन् र धेरै पटक विपक्षी टिमका खेलाडी उनि संग जर्सी साट्न आउने गर्छन तर उनले युभेन्टस रोमाको बिरुद्ध खेल्ने बेला, वा कुनै पनि समयमा रोमा संग आफ्नो जर्सी साट्ने छैनन् ।
Here’s Why Cristiano Ronaldo Will Never Swap his Shirt With Any Roma Player@Cristiano |https://t.co/QpsocfmCZ0
— LatestLY (@latestly) April 7, 2020
पाँच पटकका बलोन डि’ओर विजेता रोनाल्डो आफ्नो म्यानचेस्टर युनाइटेडको समयदेखि रोमालाई मन नपराउने गरेको उनले बताएका थिए।
युनाइटेडले २००७को मा च्याम्पियन्स लीग खेलमा रोमाको सामना गरेको थियो र दोस्रो लेगको खेलमा युनाइटेडले रोमाको बिरुद्ध ७ गोल गरेको थियो।
🗣 “When it was 6-0, they asked me to stop, an opponent begged me to stop dribbling. Others threatened to hurt me. Roma? There is no player with whom I would exchange a shirt.”
-Cristiano Ronaldo on beating Roma 7-1 with Manchester United pic.twitter.com/CHx6gxPm5j
— Football Talk (@Football_TaIk) April 15, 2020
“जब खेल ६- ०मा थियो, तिनीहरूले मलाई रोक्न भने, एक विपक्षीले मलाई ड्री बल गर्न बन्द गर्न बिन्ती गरे,” उनले डिसेम्बर २०१८मा एक अन्तर्वार्तामा दावी गरे।
“अरूले मलाई चोट पुर्याउने धम्की दिए।
“रोमा? त्यहाँको कुनै खेलाडी संग पनि म आफ्नो जर्सी साटासाट गर्दिन।”