किएभबिरुद्ध मेस्सीको यस्तो आलस्य डिफेन्डिङ

बुधबार राती भएको च्याम्पियन्स लिग खेल अन्तर्गत बार्सिलोना र डिनामो किएभ बिचको खेलमा मेस्सीले पेनाल्टी मार्फत एक गोल गरे र उक्त गोलको सहायताले बार्साले १-० को अग्रता लिन सफल भयो ।

मेस्सीको फर्वाडमा उत्कृष्टाको कुनै प्रश्न नै छैन, तर उनको हिजो भएको खेलमा डिफेन्डिङ बारे सामाजिक संजालमा निकै प्रश्नहरु उठेका छन् ।

किएभ बिरुद्धको खेलमा मेस्सीले विपक्ष डिफेन्डरलाई प्रेस गर्न अल्छि गरेको देखिन सक्छौं ।

भिडियो हेर्नुहोस: