काराबाओ कप अन्तर्गत गए राती भएको क्वाटर फाइनलको खेलमा एउटा अप्रत्याशित घटना देखा पर्यो। युनाईटेडका फरवार्ड एडिसन काभानीले यारी मिनको घाँटी समान्त पुगे। यद्यपि, रेफ्रिले भने कुनै कार्वाही गरेनन।
Should Cavani have been sent off for this? 👀 pic.twitter.com/PJ7rJD1Mo5
— ESPN FC (@ESPNFC) December 23, 2020
गुडिसन पार्कमा भएको सो खेलमा रेफ्रि थिए एन्दि मादेले। काभनीले दोस्रो हाफको शुरुवाती चरणमा कोलम्बियनसंग बाझेका थिए।
उरुग्वेयन स्ट्राइकरले डिफेन्डरको घाँटीमा हात राखेको देखिन्थ्यो, खेलमा भिएआर नहुदा सो घटनालाई लिएर कुनै समीक्षा हुन सकेन।