काठमाडौं महानगरपालिकाले महानगरपालिका अन्तर्गतका जग्गाको नयाँ मूल्यांकन सार्वजनिक गरेका छन्।
आर्थिक वर्ष २०७६/७७ वर्षको बजेट सार्वजनिक गर्दै विभिन्न १७७ क्षेत्रमा भएका जग्गाको मूल्यांकन समेत सार्वजनिक गरेको हो ।
महानगरले हनुमान ढोका, न्यूरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतिघर, त्रिपुरेश्वर, पुतलिसडक, कमलादी, भद्रकाली, रत्नपार्क लगायतका क्षेत्रमा प्रति आना ५० लाख रुपैयाँ मूल्यांकन गरेको छ।
कुन ठाउँको जग्गाको कति मूल्यांकन कति छ तलको सूचीमा हेर्न सक्नुहुन्छ: