काइलियन एम्बाप्पेको येस्तो उत्कृष्ट ब्याकहिल गोल

काइलियन एमबाप्पेले पेरिस सेन्ट-जर्मेनको एफसी नान्ट्स बिरुद्ध पार्क्स डेस प्रिन्सेसमा एक उत्कृष्ट ब्याकहिल गोल गरे छन्।

२० वर्षीय पिएसजी सुपरस्टार उत्कृष्ट गोल स्कोरिंग फार्ममा रहेका छन् र यस सिजन उनले डबल फिगरमा गोल गरिसकेका छन्।

र डिफेन्डिंग फ्रान्सेली च्याम्पियन्सले एफसी नान्ट्स बिरूद्ध दोस्रो हाफको शुरूआतमा अग्रता लिन सफल भयो।

एन्जिल डि मारियाले दायाँ बाट राम्रो रन बनाए पछि पिएसजीले काउन्टर आक्रमण शुरू गर्यो।

र पूर्व रियाल म्याड्रिड वि्गरले बक्समा एक राम्रो पास दिंदा काइलियन एम्बाप्पेले निकै उत्कृष्ट ब्याकहिल गोल गर्न सफल भए।

पेनाल्टीबाट नेमारले गोल गरेपछि पिएसजीले नान्ट्सलाई २-० ले हरायो।