“काइलियन एम्बाप्पेको स्थानान्तरणको वार्तामा जान पिएसजी इच्छुक छैन”

पेरिस सेन्ट-जर्मेनका कोच थोमा टुचेलसँगको एम्बाप्पेको बहस पछि, काइलियन एम्बाप्पेको पिएसजी भविष्यमा प्रस्न आएको थियो।

काइलियन एम्बाप्पेले क्लब छोड्ने चर्चा भएको थियो रे रियलले उनलाई साइन गर्न प्रयास पनि गर्ने कुरा थियो।

तर क्लबका अध्यक्ष नासेर अल-खैलीफीले आफ्नो क्लब एम्बाप्पेकोको स्थानान्तरणको ’boutमा वार्तामा जान इच्छुक नरहेको स्पष्ट गरे।

उनको अवस्थालाई अनुगमन गर्दै युरोपका धेरै ठूला क्लबहरूले उनलाई साइन गर्न प्रयास गर्ने खबर आएको थियो र रियल म्याड्रिड दौडमा सबै भन्दा अगाडी रहेको खबर थियो।

फ्रान्सेलीको सम्झौता २०२२ मा समाप्त हुने छ र पिएसजीले आफ्नो वर्तमान सम्झौताको विस्तार गर्न थप प्रयास गर्ने खबर छ।