“कष्ट भोग्नु एलेटिकोको मन्त्र हो”

जाओ फेलिक्स विश्वास गर्छन कि एटलेटिको म्याड्रिडको “कष्ट” ले एटलेटिकोले च्याम्पियन्स लिगको जीत हात पार्यो।

एटलेटिकोले एन्फील्डमा लिभरपूललाई ३-२ले हराए पछि समग्रमा ४-२को जितको साथ एटलेटिको क्वार्टर फाइनल पुगेको हो।


“यो [कष्ट भोग्नु] एटेलिकोको मन्त्र हो,” उनले खेल पछि भने।

“हामी जहिले पनि यसै जारी राख्ने छौं, च्याम्पियन्स लिग होस् वा लालिगा।

“यो सँधै यस्तै हुनेछ।”

जन ओब्लाकले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एलेटिकोको जितमा मदत गरे र युवा स्टार फेलिक्सले उनको प्रशंसा गरे।

“ओब्लाकले हामीलाई धेरै मद्दत गरेका छन् उक्त खेलमा,” स्टार युवाले भने।

“उता खेलमा उनको प्रदर्शन आवश्यक थियो।”