जाओ फेलिक्स विश्वास गर्छन कि एटलेटिको म्याड्रिडको “कष्ट” ले एटलेटिकोले च्याम्पियन्स लिगको जीत हात पार्यो।
एटलेटिकोले एन्फील्डमा लिभरपूललाई ३-२ले हराए पछि समग्रमा ४-२को जितको साथ एटलेटिको क्वार्टर फाइनल पुगेको हो।
João Felix:
“Suffering is Atletico’s mantra.”
“We’ll always continue like this, be it in the Champions League or LaLiga. It’ll always be like this.”#LLL
🧡🇪🇸⚽ pic.twitter.com/gfiuOYpzXk— La Liga Lowdown 🧡🇪🇸⚽️ (@LaLigaLowdown) March 12, 2020
“यो [कष्ट भोग्नु] एटेलिकोको मन्त्र हो,” उनले खेल पछि भने।
“हामी जहिले पनि यसै जारी राख्ने छौं, च्याम्पियन्स लिग होस् वा लालिगा।
“यो सँधै यस्तै हुनेछ।”
Singkirkan Liverpool, Joao Felix: Penderitaan itu Mantra Atletico https://t.co/qjLDDI29GG #DariSuara
— suaradotcom (@suaradotcom) March 12, 2020
जन ओब्लाकले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एलेटिकोको जितमा मदत गरे र युवा स्टार फेलिक्सले उनको प्रशंसा गरे।
“ओब्लाकले हामीलाई धेरै मद्दत गरेका छन् उक्त खेलमा,” स्टार युवाले भने।
“उता खेलमा उनको प्रदर्शन आवश्यक थियो।”