ओजिलमाथी जोसे मौरिन्होको व्यंग्य (भिडियो सहित)

इङलिस क्लब टोटेन्ह्यामका मुख्य प्रशिक्षक जोसे मौरिन्होले आर्सनलका स्टार मिड्फिल्डर मेसुट ओजिलको मजाक उडाएको छ ।

पत्रकार सम्मेलनमा एक पत्रकारले ओजिलले आफू टोटेन्ह्याममा जानू भन्दा बरु फुटबलबाट सन्यासनै लिन्छु भने ’bout के भन्नू हुन्छ भन्ने प्रश्न गर्दा मौरिन्होले व्यंग्यात्मक जवाफ दिएका छन् ।

“कस्ले भन्यो हामी उनलाई भित्र्याउन इच्छुक छु भनेर?” जोसे मौरिन्होले भने ।

भिडियो हेर्नुहोस: