ए डिभिजन लिग : मनाङ मस्र्याङ्दी र ब्रीगेड ब्वाईज आज भिड्दै

आज देउसो ३ बजे शुरु हुने दोस्रो खेलमा दावेदार टोली मनाङ मस्र्याङ्दी क्लबले ब्रीगेड ब्वाईज क्लबको सामना गर्दैछ । यो खेलमा मनाङलाई नै बलियो प्रत्याशी मानिएको छ । यद्यपि ब्रीगेडले खेलमा कुनै पनि बेला नतिजा उल्टाउन सक्ने कुरामा मनाङ सतर्क पनि छ ।

मनाङले आजको खेलमा बीगेडलाई कमजोर आँक्न नहुने धेरैको बुझाई छ । तर पनि राष्ट्रिय र अनुभवी खेलाडीहरुले भरिएको मनाङको ध्यान पनि निश्चित जितका साथ लिगको शुरुवाती गर्नेतर्फ छ ।