“एस्पानियोल संगको बराबरी बार्सिलोनाको लागि राम्रो नतिजा होइन”

बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेज स्वीकार्छन् कि बार्सिलोनाले सुपेरकोपा डे एस्पाना जित्ने हो भने सुधार गर्नु पर्छ।

अर्नेस्टो भाल्भर्डेको टिमले क्याटालान डर्बीमा एस्पानिओलसँग निराशाजनक २-२ बराबरी गर्यो।

“हामीले सब भन्दा गाह्रो काम गर्यौं जुन प्रतिद्वन्द्वीको स्टेडियममा [गोल खाए पछि फेरी खेलमा] फर्कने थियो,” सुआरेजले भने।

“मलाई लाग्छ कि आज हामीले दुई अंक गुमायौं।

“जहिले सुधार गर्न पर्ने केहि चीजहरू हुन्छन, चाहे बराबरी, हार वा जीत होस्।

“खेलमा के भयो मूल्यांकन गर्नुपर्नेछ र सुधार गर्नुपर्नेछ।

“हामीलाई थाहा थियो कि यो गाह्रो खेल हुनेछ, तर अब अझै गार्हो खेलहरु आउँदै छ, ट्रफी जित्न कोसिस गर्न दिनहरू।

“हामीले सुपरकोपाको लागि सुधार गर्नुपर्नेछ।”