अन्ततः एस्टन भिल्लाले भित्र्यायो बार्सिलोनाका कौटिन्हो

स्पेनिस क्लबका ब्राजिलियन मिड्फिल्डर फिलिपे कौटिन्होलाई इङलिस क्लब एस्टन भिल्लाले अनुबन्धित गरेको छ ।

कौटिन्होले फेरि एक पल्ट जेरार्डसंग काम गर्ने मौका पाएको छ । पहिले लिभरपुलमा हुन् यी दुई खेलाडीको रुपमासंगै खेलेको थियो भने अहिले जेरार्ड एस्टन भिल्लाको प्रशिक्षक रहेको छ र अहिले दुई बिच भिन्न भिन्नै भुमिकामा हुनेछ ।

यद्यपि, बार्सिलोनामा जम्न नसकेका कौटिन्हो एस्टन भिल्लामा लोनमा यस सिजनको अन्त्य सम्मको लागि मात्र हुने छ ।

दुबै बार्सिलोना र एस्टन भिल्लाले कौटिन्होको ट्रान्सफरको औपचारिक रुपमा घोषणा गरिसकेका छन् ।